नेपाल सानो भए नेपाल मा बस्ने सबै नेपाली हरु शान्त अनि मिलनसार का साथै मिहिन्यती पनि उतिकै छन् /
नेपाली हरु बिहान सधै दिनभर को कामलै कसरि सफल बनाउने भने सोच्ने गर्छन / नेपाली हरु सायद सबै देश हरु मा नेपाल को नाम लै राम्रो अनि उच्चा गर्दै आफ्नो काम मा लग्य्का छन /
कोहि अमेरिका , कोहि दुबई त कोहि कतार मा गर्मि न जाडो भन्दै दिन्भ्हर काम गर्दै अनि ओवर टाइम गरि आफ्नो पसिना लै बगौदै काम गरि सोव्देश पठायका छन् /
ति हम्र साथी भाई दाई काका हरु तह तसै रमाउदै काम गर्न सायद गायक छैनन् हामी सबैलाई थाहा छ /
म पनि एअसै देश नेपाल को हु / विदेश गयर मलाई नि कुनै पसिना बगुना मन छैन / सानोमा जब म १० कछ्य मा पढ़त्थिया तब नि सोचादथीय नेपाल मा म आफ्नो पसिना बगे नेपाल मै कहिँ गरि बस्छु / अर्का को देश म काम गरेर मलाई कुनै धनि बन्नु छैन /
म जे गर्छु नेपाल मै बस्य्रा गर्छु /
म गुलाम भयर आफैलाई बच्न्नु छैन /
मेरा ति कुरा आज सम्झंचु तब आखा आसु औछ /
के सोच्य्थिया मैले के भयो अहिले /
म पढाई मा राम्रो गर्दै पनि आय /
मेरा साथी हरु पनि सायद यहि सोचाथिया होला अहिले मा हेर्छु सबै निरस छन् /
को को के के बन्ने सपना लियर अघि भद्थियो आज सबै टाउको मा हात राखी बसिरक्य्का छन् /
यहाँ सपना देखनै डराउनु पर्ने भाको छ /
थाहा छैन कहाँ गयर ब्लास्ट हुने हो ?
जसले जे गर्न खोजे को छ उसले गर्न पाको छैन /
बाबा आमा छोरा doctor को बन्ने आस गर्छन तर doctor बन्न के कति लाग्छ
रकम व्हान्ने हो भने सायद बिहोस हुन बेर हुदैन /
हो कि नै साथी हो ?
आज धेरै प्र्रोब्लेम टा हामी जस्तो middle
age family को लागि हुन्छ /
होइन त ?
नेपाल मा बसयारा काम गर्ने त गारो छ /
नेपाली भयर नेपाल मा बसेर काम गरेर नेपाल मै बस्न गारो हुन्छ भने अब नेपाली हुनु मा के गर्व गर्नु छ र?
No comments:
Post a Comment