Saturday, May 7, 2011

तिम्रो मायालु

तिमि संग मेरो के नाता छ र 
तिमि को हौ र मलाई रात रात भर सताउने ??
नाता हाम्रो अहिले को होइन धेरै पहिले को हो 
भगवान ले मेरो लागि भनी  पठायका सगै जीवन बिताउने ......

तिम्रो मायालु 

No comments:

Post a Comment