Saturday, June 18, 2011

Sweet...love forever


I love to have cup of tea with you...want me?


I always....do that...


My heart always remembers you.....only


Some Super Jock's for you



A man walks into a bar, sits down and orders a Bud. He says "Give me a beer before
problems start!" The bartender doesn't understand but gives the man a beer.
After 15 minutes the man orders a beer again saying "Give me a beer before problems
start!" The bartender looks a little bit confused but pours the man a beer.
This goes on the whole night and after the 15th beer the bartender is totally confused
and asks the man "What do you mean with before problems start? And when are you
going to pay for all the beers you drunk."
The man answers "You see, now the problems start!"
 ************************ATTORNEY: On July 25th
 you went by the duck enclosure on your farm.
WITNESS: Yes

Friday, June 10, 2011

नेपाली भयर नेपाल मा बसेर काम गरेर नेपाल मै बस्न गारो हुन्छ भने अब नेपाली हुनु मा के गर्व गर्नु छ र?

नेपाल सानो भए नेपाल मा बस्ने सबै नेपाली हरु शान्त अनि मिलनसार का साथै मिहिन्यती पनि उतिकै छन् / 
नेपाली हरु बिहान सधै दिनभर को कामलै कसरि सफल बनाउने भने सोच्ने गर्छन /  नेपाली हरु सायद सबै देश हरु मा नेपाल को नाम लै राम्रो अनि उच्चा गर्दै आफ्नो काम मा लग्य्का छन / 
कोहि अमेरिका , कोहि दुबई त कोहि कतार मा गर्मि न जाडो भन्दै दिन्भ्हर काम गर्दै अनि ओवर टाइम गरि आफ्नो पसिना लै बगौदै काम गरि सोव्देश पठायका छन् / 
ति हम्र साथी भाई दाई काका हरु तह तसै रमाउदै काम गर्न सायद गायक छैनन्  हामी सबैलाई थाहा छ / 
म पनि एअसै देश नेपाल को हु / विदेश गयर मलाई नि कुनै पसिना बगुना मन छैन / सानोमा जब म १० कछ्य मा पढ़त्थिया तब नि सोचादथीय नेपाल मा म आफ्नो पसिना बगे नेपाल मै कहिँ गरि बस्छु / अर्का को देश म काम गरेर मलाई कुनै धनि बन्नु छैन / 
म जे गर्छु नेपाल मै बस्य्रा गर्छु /
म गुलाम भयर आफैलाई बच्न्नु छैन / 
मेरा ति कुरा आज सम्झंचु तब आखा आसु औछ /
के सोच्य्थिया मैले के भयो अहिले / 
म पढाई मा राम्रो गर्दै पनि आय / 
मेरा साथी हरु पनि सायद यहि सोचाथिया होला अहिले मा हेर्छु सबै निरस छन्  / 
को को के के बन्ने सपना लियर अघि भद्थियो आज सबै टाउको मा हात राखी बसिरक्य्का छन्  /
यहाँ सपना देखनै डराउनु पर्ने भाको छ / 
थाहा छैन कहाँ गयर ब्लास्ट हुने हो ?
जसले जे गर्न खोजे को छ उसले गर्न पाको छैन /
बाबा आमा छोरा doctor को बन्ने  आस गर्छन तर doctor बन्न के  कति लाग्छ 
रकम व्हान्ने हो भने सायद बिहोस हुन बेर हुदैन / 
हो कि नै साथी हो ?
आज धेरै प्र्रोब्लेम टा हामी जस्तो middle
age family को लागि हुन्छ /
होइन त ? 
नेपाल मा बसयारा काम गर्ने त गारो छ / 
नेपाली भयर नेपाल मा बसेर काम गरेर नेपाल मै बस्न गारो हुन्छ भने अब नेपाली हुनु मा के   गर्व गर्नु छ र?

Wednesday, June 8, 2011

ठुलो मान्छे सोचेर के हुन्छ र ?

स्वर्गको संसार देखेर के  हुन्छ र ?
भाग्यमा छैन रोजेर  के हुन्छ र ?

आशुको जीवन अनि ढुखको संसार 
शुख छैन खोजेर के हुन्छ र ?

पढाईको श्री अन्तिम भो सायद 
ठुलो मान्छे सोचेर के हुन्छ र ?

तही खाल्टोबाट सकियन उम्कन 
राम्रो जीवन चोरेर के हुन्छ र ?

न त सामना गर्न सकियो न त भाग्न नै सकियो 
मन मनै रोयर  के नै हुन्छ र ?

सपना को संसार सपनी मै राम्रो हुदो रहे छ 
बिपनी मा बोकेर के हुन्छ र ?

मन को संसार खोलाले बगायर  लग्यो 
सबै कुरा हरु चाहेर के हुन्छ र ?

Monday, June 6, 2011

Just a joke


एक आशिक ने चांद से पूछा: ऐ चाँद यह बता, मेरा महबूब कैसा है?
चाँद बोला: पहली बात तो यह कि मैं तेरे बाप का नौकर नहीं हूँ, दूसरी बात यह कि इतनी दूर से कुछ दिखता नहीं है और तीसरी बात यह कि यह प्यार का बुखार जमीन तक ही रखा करो।

Rose with sweet lips